Shree Post

Shree Post

एनपीएल: सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई जितका लागि १२१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको...

Read more

एनपीएल: सुदूरपश्चिम दबाबमा, कप्तान दीपेन्द्र १ रनमै आउट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले १० ओभरको समाप्तिमा ४ विकेट गुमाएर ५९ रन मात्र बनाएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...

Read more

न्युयोर्क सहरमा जाडो मौसमको नयाँ तयारी: मेयर ममदानीद्वारा २.५ करोड डलरको आपतकालीन योजना सार्वजनिक

न्युयोर्क सहरका मेयर जोहरान ममदानीले आगामी जाडो मौसमको सम्भावित जोखिमलाई मध्यनजर गर्दै २.५ करोड डलर बराबरको परिमार्जित 'कोड ब्लु' आपतकालीन योजना सार्वजनिक गरेका छन्। गत वर्षको अत्यधिक चिसोका कारण कम्तीमा...

Read more

एनपीएल खेलेर डेभिड वार्नर स्वदेश फर्किए

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका अस्ट्रेलियाका पूर्वकप्तान तथा विस्फोटक ब्याटर डेभिड वार्नर आज आफ्नो देश फर्किएका छन्। काठमाडौं गोर्खाजका व्यवस्थापक दीपक केसीले सामाजिक सञ्जालमार्फत वार्नरको बिदाइ भएको जानकारी...

Read more

यु–१९ एसिया कप: नेपाल पाकिस्तानसँग १०१ रनले पराजित

एसीसी यु–१९ एसिया कप क्रिकेटको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग १०१ रनको फराकिलो अन्तरले पराजित भएको छ। खेलमा पहिले ब्याटिङ गर्दै पाकिस्तानले ७ विकेट गुमाएर २७५ रन बनाएको थियो। पाकिस्तानले...

Read more

सुदूरपश्चिमको लगातार विकेट पतन: इसनपछि दीपेन्द्र पनि सस्तैमा आउट

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले लगातार विकेट गुमाएको छ। सुरुवाती ओभरदेखि नै दबाबमा परेको सुदूरपश्चिमले तेस्रो विकेटको रूपमा इसन पाण्डेलाई गुमाएको छ।...

Read more

एनपीएल: जनकपुरविरुद्ध सुदूरपश्चिमको खराब सुरुवात

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले खराब सुरुवात गरेको छ। खेलको ७ ओभर सकिँदा सुदूरपश्चिमले २ विकेट गुमाएर ३८ रन मात्र बनाएको...

Read more

देउसीभैलोमा आधुनिकता हाबी: मौलिक बाजा र संस्कृति हराउँदै

तिहारको बेला मादल, बाँसुरी र खैँजडी बजाएर खेलिने देउसीभैलोमा अचेल आधुनिक गीत र प्रविधिको प्रभाव बढेको छ। बागलुङ बजारका चोक र बस्तीमा रेकर्ड गरिएका गीत ठूलो आवाजमा बजाएर देउसी खेल्ने...

Read more

यु-१९ एसिया कप क्रिकेट: पाकिस्तानले नेपाललाई दियो २७६ रनको लक्ष्य

ओमानमा चलिरहेको यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले नेपाललाई जितका लागि २७६ रनको विशाल लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पूरै ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा...

Read more

एनपिएल क्रिकेट: आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा यो खेल बेलुका ५ बजे सुरु हुनेछ। आजको खेल जितेर सुदूरपश्चिम अघिल्लो चरणमा...

Read more
Page 1 of 119 1 2 … 119

FOLLOW ME

INSTAGRAM PHOTOS