एसीसी यु–१९ एसिया कप क्रिकेटको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग १०१ रनको फराकिलो अन्तरले पराजित भएको छ।
खेलमा पहिले ब्याटिङ गर्दै पाकिस्तानले ७ विकेट गुमाएर २७५ रन बनाएको थियो। पाकिस्तानले दिएको २७६ रनको ठूलो लक्ष्य पछ्याएको नेपाल उक्त लक्ष्यसम्म पुग्न सकेन र हार बेहोर्यो। समूह चरणका अघिल्ला खेलहरूमा पनि पराजय भोगेको नेपाल यो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।















Discussion about this post