राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन्।
उनले हाम्रा मौलिक चाडपर्वले परिवार र समाजबीचको प्रेम, आपसी सद्भाव, र विविधताबीचको राष्ट्रिय एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। साथै, उज्यालो र उमङ्गको पर्व तिहार तथा श्रद्धाको पर्व छठले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस् भन्ने कामना पनि उनले गरेका छन्।

















Discussion about this post